भ्रष्टाचारविरोधी आन्दोलनमा मृत्यु संख्या ७२ पुग्यो

मृत्यु हुनेहरूको संख्या ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

By Ashraj Khanal | September 16, 2025 | 0 Comments

संयुक्त राष्ट्रसंघद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई

संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले बधाई दिँदै शुभकामना सन्देश प्रेषित गरेकी छन्

By Ashraj Khanal | September 13, 2025 | 0 Comments

जेन जेड आन्दोलनमा मृतक संख्या ५१ पुग्यो

आन्दोलन सुरु भएको केही दिनयता देशभर फैलिएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको हो।

By Ashraj Khanal | September 12, 2025 | 0 Comments

आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

नेपालमा ’जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्

By Ashraj Khanal | September 10, 2025 | 0 Comments

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसोसम्म बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसोसम्म बन्द, एयरलाइनले यात्रुलाई रकम फिर्ता गर्ने

By Ashraj Khanal | September 10, 2025 | 0 Comments

Gen Z आन्दोलन : १३ जनाको मृत्यु, १२३ जना घाइते

आन्दोलन हिंसात्मक मोडमा पुगेपछि कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ

By Ashraj Khanal | September 08, 2025 | 0 Comments

सामाजिक सञ्जाल प्रतिबन्धबारे ओली : ‘राष्ट्र कमजोर पार्ने गतिविधि सह्य हुँदैन’

भिव्यक्ति स्वतन्त्रताको नाममा राष्ट्रको स्वाभिमान र एकतालाई आघात पुर्‍याउने कामलाई सहन सकिँदैन

By Ashraj Khanal | September 07, 2025 | 0 Comments

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा पर्व अवलोकन

देश–विदेशका पर्यटकहरूको भीडबीच इन्द्रजात्रा भव्य रूपमा सम्पन्न

By Ashraj Khanal | September 06, 2025 | 0 Comments

लिपुलेक नेपालकै हो भनेर चीनलाई स्पष्ट पारिएकोछ : प्रधानमन्त्री ओली

चीनको तियानजिनमा आयोजित शङ्घाई सहकार्य संगठन (SCO) शिखर सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री ओलीले नेपाल–चीन द्विपक्षीय भेटमा लिपुलेक, कालापानी र लिम्पियाधुराबारे नेपालको अडान चीनलाई प्रष्ट पारिएको बताएका हुन्।

By Ashraj Khanal | September 05, 2025 | 0 Comments

Trending Post