नागरिक उन्मुक्ति पार्टीले सरकार समर्थन फिर्ता लिँदै: गठबन्धनमा ठूलो चुनौती

नागरिक उन्मुक्ति पार्टीले संसदमा विपक्षी भूमिका सम्हाल्ने तयारी गरेको छ।

By Ashraj Khanal | July 05, 2025 | 0 Comments

प्रधानमन्त्री ओली स्पेन भ्रमणपछि स्वदेश फर्किए

प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणपछि आज स्वदेश फर्किएका छन्।

By Ashraj Khanal | July 04, 2025 | 0 Comments

प्रधानमन्त्री ओली स्पेन प्रस्थान : वित्तीय विकास सम्मेलन मा भाग लिन ६ दिने भ्रमण सुरु

प्रधानमन्त्री ओली स्पेन प्रस्थान वित्तीय विकास सम्मेलन मा भाग लिन ६ दिने भ्रमण सुरु

By Ashraj Khanal | June 28, 2025 | 0 Comments

नेपाली कांग्रेसले १३ करोडमा नयाँ कार्यालय भवन खरिद गरी केन्द्रीय संरचना विस्तार

पार्टीको संगठनात्मक क्षमता सुदृढ बनाउने उद्देश्यले भवन खरिद गरिएको र आगामी दिनमा कार्यालय सञ्चालनलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको कांग्रेसले जनाएको छ।

By Ashraj Khanal | June 27, 2025 | 0 Comments

प्रधानमन्त्री ओली र स्पेनी समकक्षी स्नाचेजबीच सेविल्लामा आधा घण्टे द्विपक्षीय वार्ता हुने

ओली र स्पेनका प्रधानमन्त्री पेद्रो स्नाचेजबीच आगामी जुन ३० तारिख स्पेनको सेविल्ला शहरमा औपचारिक भेटवार्ता हुने भएको छ।

By Ashraj Khanal | June 27, 2025 | 0 Comments

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा काण्डमा ३५ लाख धरौटीमा रिहा

आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आज विशेष अदालतमा बयान लिइएको छ।

By Ashraj Khanal | June 25, 2025 | 0 Comments

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर

'लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संसोधनको बहस चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र जनता निराश भए। यो बहस चलिरहेको बेला कारबाहीको डण्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिर्याउने कदमले संबिधान संशोधनले स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुन्छ'

By Kaushal Raj Kandel | December 26, 2024 | 0 Comments

कोशीमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ ।

By रासस नेपाल | September 07, 2023 | 0 Comments

कांग्रेसका सहमहामन्त्री यादव साङ्घातिक आक्रमणबाट घाइते

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

By रासस नेपाल | September 06, 2023 | 0 Comments

Trending Post