शुक्रबार जारी विज्ञप्तिमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रावधानअनुसार समस्या समाधान गर्ने पहललाई समर्थन व्यक्त गरेका छन्।