निजी विद्यालयको भविष्यबारे संसदीय समिति विवादमा, शिक्षा विधेयक अन्योलमा

संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निजी विद्यालयको भविष्यबारे गम्भीर विवाद उत्पन्न भएको छ।

By Ashraj Khanal | June 27, 2025 | 0 Comments

SEE 2081 को नतिजा एक हप्ता भित्र सार्वजनिक हुने तयारी

माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा असार महिनाको तेस्रो साताभित्र सार्वजनिक हुने

By Ashraj Khanal | June 25, 2025 | 0 Comments

नेपाली विद्यार्थीहरूका लागि जापान मा छात्रवृत्तिको अवसर

जापानी विश्वविद्यालय र कलेजहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति को अवसर

By युनिबिग न्युज | April 25, 2024 | 0 Comments

पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !

काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ ।

By रासस नेपाल | October 02, 2023 | 0 Comments

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।

By रासस नेपाल | September 06, 2023 | 0 Comments

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली) लागू गरेको छ ।

By रासस नेपाल | September 05, 2023 | 0 Comments

इञ्जिनीयरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको विरोधमा आमरण अनशन

नेपाल विद्यार्थी सङघ (नेविसङ्घ) पुल्चोक एकाइ सभापति सुलभ चौलागार्इं पाँच दिनदेखि आमरण अनशनमा बस्नुभएको छ । आमरण अनसनको पाँचौँं दिन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुल्चोक पुगेर अनशनरत चौलागार्इंको अवस्था र मागका बारेमा जानकारी लिनुभएको छ ।

By रासस नेपाल | August 27, 2023 | 0 Comments

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।

By रासस नेपाल | August 16, 2023 | 0 Comments

शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छ ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

By रासस नेपाल | June 14, 2023 | 0 Comments

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

By रासस नेपाल | June 12, 2023 | 0 Comments

Trending Post