संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निजी विद्यालयको भविष्यबारे गम्भीर विवाद उत्पन्न भएको छ।