नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांकअनुसार गत साउन महिनाभर शेयर कारोबारमा उल्लेख्य वृद्धि देखिँदा राजस्व संकलन पनि उच्च भएको हो।