साउन महिनामा पुँजीगत लाभकरबाट २ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांकअनुसार गत साउन महिनाभर शेयर कारोबारमा उल्लेख्य वृद्धि देखिँदा राजस्व संकलन पनि उच्च भएको हो।

By Ashraj Khanal | August 22, 2025 | 0 Comments

Trending Post