अपराधिक मनशाय र अपराधिक कार्य । दुईवटा भइसकेपछि अपराध हुन्छ । त्यो अपराधिक कार्य गर्नको लागि कम्युटर र इन्टरनेटको प्रयोग भएको छ भने त्यसलाई हामी साइबर क्राइम भन्छौँ ।