मन्त्री पियुष गोयलले शुक्रबार आयोजित कार्यक्रममा भारतको निर्यात प्रवृत्ति सन्तोषजनक रहेको भन्दै आगामी वर्षमा यो आँकडा नयाँ कीर्तिमानमा पुग्ने विश्वास व्यक्त गरे