रूसले शुक्रबार राति युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गर्दै करिब ५५० ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको छ।