२०२५ को सुरुवातसँगै ट्रम्पले चीनमाथि लगाइएको भन्सार शुल्क क्रमशः बढाउँदै अप्रिलसम्म आइपुग्दा १४५ प्रतिशत पुर्‍याएपछि द्विपक्षीय व्यापार युद्ध चर्किएको हो।