चीनले संयुक्त राष्ट्रसंघमा प्रभाव विस्तार गर्दै, अमेरिकाको सहभागिता कमजोर

चीनले संयुक्त राष्ट्रसंघमा शक्ति खालीपन भरेको, अमेरिकाको सहभागिता कमजोर

By Ashraj Khanal | July 22, 2025 | 0 Comments

संयुक्त राष्ट्रद्वारा रोहिङ्ग्या संकटसम्बन्धी उच्चस्तरीय सम्मेलन आयोजना हुने

संयुक्त राष्ट्र संघले सेप्टेम्बर ३०, २०२५ मा न्यूयोर्कस्थित महासभा भवनमा रोहिङ्ग्या संकटसम्बन्धी उच्चस्तरीय सम्मेलन आयोजना गर्ने भएको छ।

By Ashraj Khanal | August 17, 2025 | 0 Comments

यूएनएससीमा रुसविरुद्ध वक्तव्यमा अमेरिका अनुपस्थित

परम्परागत रूपमा हरेक वर्ष अमेरिका यस्ता वक्तव्यमा सहभागी हुँदै आएको भए पनि यसपटक भने उसले आफ्नो समर्थन जनाएन।

By Ashraj Khanal | August 21, 2025 | 0 Comments

गाजामा उत्पन्न भोकमरी “मानव निर्मित संकट” - संयुक्त राष्ट्रसंघ

अगस्ट २७ मा बसेको परिषद्को बैठकमा १५ सदस्य राष्ट्रमध्ये अमेरिकाबाहेक सबैले यसलाई मानव निर्मित संकट घोषणा गर्दै तत्काल मानवीय सहायता आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

By Ashraj Khanal | August 28, 2025 | 0 Comments

आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

नेपालमा ’जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्

By Ashraj Khanal | September 10, 2025 | 0 Comments

संयुक्त राष्ट्रसंघद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई

संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले बधाई दिँदै शुभकामना सन्देश प्रेषित गरेकी छन्

By Ashraj Khanal | September 13, 2025 | 0 Comments

Trending Post