बैठकमा दुवै नेताबीच आपसी चासोका विषयहरू र दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउन सकिने सम्भावनाबारे विस्तृत छलफल भएको थियो।