प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलीथबीच द्विपक्षीय भेटवार्ता

बैठकमा दुवै नेताबीच आपसी चासोका विषयहरू र दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउन सकिने सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

By Ashraj Khanal | September 01, 2025 | 0 Comments

Trending Post