प्रधानमन्त्री ओलीद्वारा स्पेनलाई नेपालमा दूतावास स्थापना गर्न आग्रह

संयुक्त राष्ट्रसंघद्वारा आयोजित "चौथो विकास वित्त सम्मेलन (FFD4)" मा सहभागिता जनाउन स्पेन पुगेका प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटका क्रममा यो महत्त्वपूर्ण प्रस्ताव अघि सारेका हुन्।

By Ashraj Khanal | June 30, 2025 | 0 Comments

Trending Post