संयुक्त राष्ट्रसंघद्वारा आयोजित "चौथो विकास वित्त सम्मेलन (FFD4)" मा सहभागिता जनाउन स्पेन पुगेका प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटका क्रममा यो महत्त्वपूर्ण प्रस्ताव अघि सारेका हुन्।