परराष्ट्रमन्त्री अर्जु राणा देउवा FAO सम्मेलनमा सहभागी हुँदै

परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवा इटालीको रोममा हुने खाद्य तथा कृषि संगठन (FAO) को ४४औं सम्मेलनमा सहभागी हुन शुक्रबार (२०२५ जुन २७) प्रस्थान गर्दैछिन्

By Ashraj Khanal | June 26, 2025 | 0 Comments

Trending Post