परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवा इटालीको रोममा हुने खाद्य तथा कृषि संगठन (FAO) को ४४औं सम्मेलनमा सहभागी हुन शुक्रबार (२०२५ जुन २७) प्रस्थान गर्दैछिन्