वायु प्रदूषण पुनःबढ्दै

पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडाँै कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ ।

By रासस नेपाल | May 12, 2023 | 0 Comments

पश्चिमी वायुको प्रभावले वर्षा

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।

By रासस नेपाल | May 14, 2023 | 0 Comments

असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।

By रासस नेपाल | May 25, 2023 | 0 Comments

आजको मौसम : चट्याङसहित भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली हुँदै आएको छ ।

By रासस नेपाल | July 25, 2023 | 0 Comments

जलवायु परिवर्तनको मार: लाङटाङको याला हिमनदीलाई मृत घोषित गर्दै धार्मिक अन्त्येष्टि

जलवायु परिवर्तनको मार: लाङटाङको याला हिमनदीलाई मृत घोषित

By Ashraj Khanal | June 23, 2025 | 0 Comments

जलवायु परिवर्तनको चपेटामा सम्जुङ गाउँ

जलवायु परिवर्तनको चपेटामा सम्जुङ गाउँ: पानीको अभावले centuries पुरानो बस्ती विस्थापित

By Ashraj Khanal | July 01, 2025 | 0 Comments

Trending Post