पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा काण्डमा ३५ लाख धरौटीमा रिहा

आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आज विशेष अदालतमा बयान लिइएको छ।

By Ashraj Khanal | June 25, 2025 | 0 Comments

Trending Post