अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिन्छौंः अर्थमन्त्री डा.महत

उहाँँले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर,पुंजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

By Kaushal Raj Kandel | April 09, 2023 | 0 Comments

अर्थमन्त्रीद्वारा भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण माग

अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भइ वा चोरी पैठारीका कारण राजश्व संकलन कम भएको हो, सो को वास्तविक तथ्याङ्क विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजश्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिन आग्रह गर्नुभयो ।

By Kaushal Raj Kandel | April 10, 2023 | 0 Comments

Trending Post