ड्रोन आक्रमणमा वासिङ्टनको हात रहेको रूसको दाबी, क्रेमलिनले ‘झूट’ बोलेको ह्वाइट हाउसको भनाइ

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको प्रमाण रूससँग रहेको बताउनुभएको छ ।

By रासस नेपाल | May 05, 2023 | 0 Comments

टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते

टेक्सासको ब्राउन्सभिलमा आइतबार एउटा गाडी भीडमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ । निधन हुनेहरूमा सबै आप्रवासीहरू भएको विश्वास गरिएको छ । सो दुर्घटनामा कम्तीमा ११ जना घाइते भएको पनि अमेरिकामा आधारित फक्स न्युजले उल्लेख गरेको छ।

By रासस नेपाल | May 08, 2023 | 0 Comments

अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल भ्रमणमा

सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।

By रासस नेपाल | July 14, 2023 | 0 Comments

अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो ।

By रासस नेपाल | August 11, 2023 | 0 Comments

अमेरिका-इरान युद्ध: अमेरिकी हस्तक्षेपले तनाव चुलियो

२०८२ असार ७ र ८ गते (June 21–22, 2025) मा अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्रहरू – फोर्दो (Fordow), नताञ्ज (Natanz) र इस्फहान (Isfahan) मा एकैसाथ हवाई आक्रमण गरेको छ।

By Kaushal Raj Kandel | June 22, 2025 | 0 Comments

अमेरिका–चीन सम्बन्ध फेरि तनावग्रस्त, व्यापारदेखि सैन्य गतिविधिसम्म चर्किँदै प्रतिस्पर्धा

२०२५ को सुरुवातसँगै ट्रम्पले चीनमाथि लगाइएको भन्सार शुल्क क्रमशः बढाउँदै अप्रिलसम्म आइपुग्दा १४५ प्रतिशत पुर्‍याएपछि द्विपक्षीय व्यापार युद्ध चर्किएको हो।

By Ashraj Khanal | July 05, 2025 | 0 Comments

Trending Post