दुग्ध उत्पादक कृषकलाई अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् ।

By रासस नेपाल | July 09, 2023 | 0 Comments

अनुदानको मल बढी मूल्यमा बिक्री

सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुुगमन गरेको छ ।

By रासस नेपाल | August 07, 2023 | 0 Comments

सरकारद्वारा अनुदानको मल वितरण प्रणाली सुधार, पारदर्शी र प्रभावकारी बनाउने योजना

डिजिटल ट्र्याकिङ प्रणाली, स्थानीय तहसँग सहकार्य, र आगामी वर्षका लागि पूर्वाधार निर्माणमा लगानी

By Ashraj Khanal | July 22, 2025 | 0 Comments

Trending Post