राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीमा नियुक्त गर्नुभएको छ