२०२५ जुलाईको दोस्रो सातामा फिलिपिन्सको समुद्री क्षेत्रमा उत्पन्न भएको यो तूफानले क्रमशः फिलिपिन्स, हङकङ, दक्षिण चीन हुँदै भियतनामको उत्तरतर्फ ठुलो असर पुर्‍याएको छ