थप चार विद्युतीय शवदाह गृह निर्माण गरिने

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो ।

By रासस नेपाल | May 08, 2023 | 0 Comments

वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ ।

By रासस नेपाल | May 12, 2023 | 0 Comments

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।

By रासस नेपाल | May 14, 2023 | 0 Comments

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन ।

By रासस नेपाल | June 10, 2023 | 0 Comments

‘सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ’

मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।

By रासस नेपाल | August 06, 2023 | 0 Comments

Trending Post