लिपुलेक विवाद पुनः चर्कियो : भारत–चीन व्यापार सम्झौतामा नेपालको आपत्ति

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो सार्वभौम भूभागको हिस्सा भन्दै भारत–चीनबीच नेपाललाई बाइपास गरेर गरिएको सहमति अस्वीकार्य रहेको जनाएको छ।

By Ashraj Khanal | August 21, 2025 | 0 Comments

भारत–चीनको लिपुलेक व्यापार सम्झौता प्रति परराष्ट्र मन्त्रालयको आपत्ति

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहोर्‍याउँदै नेपाल सरकारलाई बाइपास गरी गरिएका सम्झौता र गतिविधि स्वीकार्य नहुने स्पष्ट गरेको छ।

By Ashraj Khanal | August 22, 2025 | 0 Comments

लिपुलेक व्यापार सम्झौताप्रति नेपालद्वारा भारत र चीनलाई औपचारिक कूटनीतिक विरोध

नेपाल सरकारले भारत र चीनबीच सम्पन्न हालैको लिपुलेक व्यापार सम्झौताप्रति औपचारिक आपत्ति जनाउँदै दुबै मुलुकलाई कूटनीतिक नोट पठाएको छ।

By Ashraj Khanal | August 24, 2025 | 0 Comments

Trending Post