राष्ट्रपति पौडेलले शनिवाार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो । कारगेटबिना नै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो ।
राष्ट्रपति पौडेलले शनिवाार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो । कारगेटबिना नै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेल कारगेट नलिई काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुग्नुभएको छ ।
राष्ट्रपति पौडेलले शनिवाार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो । कारगेटबिना नै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो । त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नुपरिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेट बिना नै सवार हुनुभयो ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो । उहाँ गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुुनुभएको थियो ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0