प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया सुरु भएको छ । केन्द्रको कार्यालय हेटौँडाको लामो समयदेखि अवैधरूपमा करोडौँ मूल्य बराबरको अतिक्रमित जमिन  खाली गराउने प्रक्रिया सुरु भएको हो ।