सरकारले विभागस्तरमा स्तरोन्नति गरेको पाँच वर्ष बिते पनि राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्ति र बजेटको व्यवस्था हुन सकेको छैन ।