नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।