अब शिक्षकहरूले किताब घोकाएर मात्रै सिकाउन पर्दैन, खेलाएर, नचाएर, हँसाएर र विभिन्न शैक्षिक सामग्री देखाएर पनि सिकाउन सक्षम हुन्छन्,