नेपाल र चीन बीचको सिमानामा हुन सक्ने सीमा अपराध नियन्त्रण को लागि दुई पक्षीय गस्ती
नेपाल र चीन बीचको सिमानामा हुन सक्ने सीमा अपराध नियन्त्रण को लागि दुई पक्षीय गस्ती
नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिल्लर देखि पश्चिम २३ नं पिल्लर सम्म अं. २ कि.मि. सीमा क्षेत्रमा गस्ती गरिएको छ । उक्त क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनिकरणको लागि सीमा स्थित रहेको दुई पक्ष प्रहरीहरूको समूहले संयुक्त पैदल गस्ती गरेको छ ।
उक्त गस्तीमा नेपालको तर्फबाट जि.प्र.का. मुस्ताङ मातहत इ.प्र.का. लोमान्थाङबाट ८ जनाको टोली र चीनतर्फ सीमा स्थित रहेको लिजी प्रहरी कार्यालयको ८ जनाको टोलीले संयुक्त पैदल गस्ती गरेको हो।
यस प्रकारको कार्यले सीमा क्षेत्रमा हुन सक्ने सीमा अपराध नियन्त्रणमा आउनेछ ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0