प्रधानमन्त्री ओली र स्पेनी समकक्षी स्नाचेजबीच सेविल्लामा आधा घण्टे द्विपक्षीय वार्ता हुने

ओली र स्पेनका प्रधानमन्त्री पेद्रो स्नाचेजबीच आगामी जुन ३० तारिख स्पेनको सेविल्ला शहरमा औपचारिक भेटवार्ता हुने भएको छ।

By Ashraj Khanal | June 27, 2025 | 0 Comments

Trending Post