सांसद देवकोटाको आरोपः त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएन

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ ।

By Kaushal Raj Kandel | March 22, 2023 | 0 Comments

राजर्षि जनक विश्वविद्यालयमा विवादः विद्यार्थीको भविष्य अन्योल

राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्ने थालेको छ । मधेस प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण अध्ययनरत विद्यार्थीहरुले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो ।

By Kaushal Raj Kandel | April 02, 2023 | 0 Comments

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

By रासस नेपाल | June 12, 2023 | 0 Comments

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली) लागू गरेको छ ।

By रासस नेपाल | September 05, 2023 | 0 Comments

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन्।

By Kaushal Raj Kandel | January 06, 2025 | 0 Comments

Trending Post