एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानको मर्म विपरितः सांसद भट्टराई

आमाको नामबाट नागरिकता पाउने कुरा संविधानले नै स्वीकार गरेको अवस्थामा एकल महिलाको सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधान विपरित भएको बताउनुभएको हो ।

By Kaushal Raj Kandel | April 07, 2023 | 0 Comments

Trending Post