पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ ।

By रासस नेपाल | May 18, 2023 | 0 Comments

अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो

नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो ।

By रासस नेपाल | June 13, 2023 | 0 Comments

प्रदेश सरकारकाे राजस्व नीति : सवारी दर्ता सरुवामा छुट, मनोरञ्जन र विलासितामा थप कर

सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन्

By रासस नेपाल | June 18, 2023 | 0 Comments

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन ।

By रासस नेपाल | July 19, 2023 | 0 Comments

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

By रासस नेपाल | July 20, 2023 | 0 Comments

साउन महिनामा पुँजीगत लाभकरबाट २ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांकअनुसार गत साउन महिनाभर शेयर कारोबारमा उल्लेख्य वृद्धि देखिँदा राजस्व संकलन पनि उच्च भएको हो।

By Ashraj Khanal | August 22, 2025 | 0 Comments

Trending Post