प्रधानमन्त्री प्रचण्डले जनताको विश्वास गुमाईसकेका छन्ः मोहन वैद्य

यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नुपर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौँ नि हामीले । सबै असफल छन । काँग्रेस त असफल नै हो ।

By Kaushal Raj Kandel | March 19, 2023 | 0 Comments

जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा फैसला गर्ने षड्यन्त्र हुँदैछः नेता गजुरेल

माओवादी एक भएका छैनौँ, गलत प्रचार भइरहेको छः नेता गजुरेल प्रधानमन्त्री दाहालले राष्ट्रबिरोधी काम गरिरहेका छन्ः नेता गजुरेल

By Kaushal Raj Kandel | March 20, 2023 | 0 Comments

प्रधानमन्त्रीका कारण विदेशी सम्बन्ध बिग्रियोः अध्यक्ष ओली

प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँ बाहेक सबै अरुको केही दोष छैन, अलमलमा उहाँ दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ । उहाँले जे भन्यो त्यही हुन्छ । विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ ।

By Kaushal Raj Kandel | March 20, 2023 | 0 Comments

विचार : समाजवादी मोर्चा किन ?

आज सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी लगायतका राष्ट्रिय राजनीतिका प्रभावशाली कम्युनिस्ट एवं वामपन्थी शक्तिको संयुक्त साझा मोर्चा घोषणा हुँदैछ, जसलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ ।

By रासस नेपाल | June 19, 2023 | 0 Comments

सांसद पौडेलको प्रश्न–उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगङ्गा जलाशययुक्त परियोजनालाई बजेटमा नसमेटिएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जिज्ञासा राख्नुभएको छ ।

By रासस नेपाल | June 19, 2023 | 0 Comments

Trending Post