प्रधानमन्त्रीप्रति अध्यक्ष लिङदेनको कटाक्षः प्रधानमन्त्री नयाँ गाडी चलाउन दिँदा पुरानोमा फर्किनु भयो

‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो । त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ । समर्थन फिर्ता लियौँ । तर उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ । प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो ।’

By Kaushal Raj Kandel | March 20, 2023 | 0 Comments

भावि पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारीः रवि लामिछाने

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावि पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताउनु भयो ।

By Kaushal Raj Kandel | April 03, 2023 | 0 Comments

सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउन माग

सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताउनु भयो । उहाँले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो ।

By Kaushal Raj Kandel | April 10, 2023 | 0 Comments

सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आईतवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी माग्नुभएको हो ।

By Kaushal Raj Kandel | April 10, 2023 | 0 Comments

सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

By रासस नेपाल | May 05, 2023 | 0 Comments

राप्रपाको केन्द्रीय समिति बैठक सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ ।

By रासस नेपाल | May 14, 2023 | 0 Comments

मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताउनुभएको छ । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई नेताले छोडेर जानुभएको अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो ।

By रासस नेपाल | May 17, 2023 | 0 Comments

विचार : समाजवादी मोर्चा किन ?

आज सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी लगायतका राष्ट्रिय राजनीतिका प्रभावशाली कम्युनिस्ट एवं वामपन्थी शक्तिको संयुक्त साझा मोर्चा घोषणा हुँदैछ, जसलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ ।

By रासस नेपाल | June 19, 2023 | 0 Comments

नागरिक उन्मुक्ति पार्टीले सरकार समर्थन फिर्ता लिँदै: गठबन्धनमा ठूलो चुनौती

नागरिक उन्मुक्ति पार्टीले संसदमा विपक्षी भूमिका सम्हाल्ने तयारी गरेको छ।

By Ashraj Khanal | July 05, 2025 | 0 Comments

Trending Post