सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्नेः क्यान अध्यक्ष चन्द

अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनु भयो । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गर्नुभयो ।

By Kaushal Raj Kandel | March 17, 2023 | 0 Comments

प्रधानमन्त्रीलाई विश्वासको मत गठबन्धन सकारात्मकः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको बताउनुभएको छ ।

By Kaushal Raj Kandel | March 18, 2023 | 0 Comments

प्रधानमन्त्री दाहललाई विश्वासको मत दिने काँग्रेस संसदीय दलको निर्णय

नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रश्तुत गर्नुहुने विश्वासको मतको प्रश्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप काँग्रेस संसदीय दलका सांसदहरुलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।’

By Kaushal Raj Kandel | March 19, 2023 | 0 Comments

चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक

फिल्ममा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकाकरको अभिनय रहेको छ । चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको हो । फिल्मको कथावस्तुको निर्देशन एवं लेखन उपेन्द्र सुब्बाले गर्नुभएको हो ।

By Kaushal Raj Kandel | March 24, 2023 | 0 Comments

नेपाली काँग्रेसबाट अलग भएको घोषणाः स्वर्णिम वाग्ले

जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

By Kaushal Raj Kandel | March 30, 2023 | 0 Comments

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ ।

By रासस नेपाल | May 18, 2023 | 0 Comments

अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो ।

By रासस नेपाल | August 11, 2023 | 0 Comments

चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ ।

By रासस नेपाल | August 11, 2023 | 0 Comments

भारतमा बेचिएका ३२ नेपाली युवाहरू उद्धार, नाबालिगहरू पनि समावेश

जबरजस्ती श्रममा लगिएका ३२ जना नेपाली युवाहरूलाई उद्धार गरिएको छ

By Ashraj Khanal | June 23, 2025 | 0 Comments

नेपाली कांग्रेसले १३ करोडमा नयाँ कार्यालय भवन खरिद गरी केन्द्रीय संरचना विस्तार

पार्टीको संगठनात्मक क्षमता सुदृढ बनाउने उद्देश्यले भवन खरिद गरिएको र आगामी दिनमा कार्यालय सञ्चालनलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको कांग्रेसले जनाएको छ।

By Ashraj Khanal | June 27, 2025 | 0 Comments

Trending Post