गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ । गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिनुभयो ।

By रासस नेपाल | June 13, 2023 | 0 Comments

नदी नियन्त्रणका लागि रु चौध करोड बजेट

आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि रु १४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

By रासस नेपाल | June 26, 2023 | 0 Comments

नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो ।

By रासस नेपाल | July 09, 2023 | 0 Comments

जग्गा अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो ।

By रासस नेपाल | July 21, 2023 | 0 Comments

नेपाल र चीन बीचको सिमानामा गस्ती

नेपाल र चीन बीचको सिमानामा हुन सक्ने सीमा अपराध नियन्त्रण को लागि दुई पक्षीय गस्ती

By युनिबिग न्युज | April 25, 2024 | 0 Comments

Trending Post