तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी

‘जब हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौँ, हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ । हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ । हाम्रो चालु खर्च तलव, भत्ता, पेन्सनहरु दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हिजो साँझ सम्मको देशको आर्थिक तथ्यांक हेर्दा यो मुलुक यो आर्थिक वर्षमा करिव २ सय अर्व घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ।’

By Kaushal Raj Kandel | March 20, 2023 | 0 Comments

बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छः पूर्वमुख्यसचिव पौडेल

पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताउनुभएको छ ।

By Kaushal Raj Kandel | March 24, 2023 | 0 Comments

सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छः वरिष्ठ उपाध्यक्ष ढकाल

वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको ब्याजदर घटाउन सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए घट्नसक्ने बताउनु भयो । उहाँले निक्षेपकर्तालाई बैंकले दिएको ब्याज बढी भए कम गरेर जान सक्नुपर्ने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा उत्पन्न भएको अर्थतन्त्र संकटमा गएको अवस्थामा न्युनतम नाफा लिएर काम गर्नसके केही सहजता आउन सक्ने बताउनु भयो । उहाँले अब एकले अर्कोलाई दोष लगाउने भन्दा पनि राष्ट्र बैंक, नेपाल सरकार,नीति क्षेत्र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

By Kaushal Raj Kandel | March 24, 2023 | 0 Comments

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ ।

By Kaushal Raj Kandel | March 24, 2023 | 0 Comments

काठमाडौंमा मेयर साहबिरुद्ध प्रदर्शन

संविधान र कानून विपरित सुकुम्वासीहरुलाई उठिवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहबिरुद्ध सोमवार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म ¥यालीसहितको बिरोध प्रदर्शन गरिएको हो ।

By Kaushal Raj Kandel | March 27, 2023 | 0 Comments

बिहानैदेखि मिटरब्याजी पीडितहरुको बिरोध प्रदर्शन

पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन् ।

By Kaushal Raj Kandel | March 28, 2023 | 0 Comments

सरकारको राजश्व संकलनको अवस्था राम्रो छैनः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो ।

By Kaushal Raj Kandel | April 07, 2023 | 0 Comments

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छः अध्यक्ष गोल्यान

अध्यक्ष गोल्यानले नेपालको कुनैपनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज वहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताउनु भयो ।

By Kaushal Raj Kandel | April 12, 2023 | 0 Comments

बैंकिङ तरलतामा सहज तथ्याङ्कमा देखिए पनि व्यवसायीहरुले कर्जा पाउन समस्या छः अध्यक्ष अग्रवाल

उहाँले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताउनु भयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको बताउनु भयो । उहाँले व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताउनु भयो ।

By Kaushal Raj Kandel | April 17, 2023 | 0 Comments

नरैनापुरको मदरसा र सामुदायिक विद्यालयमा न शिक्षक नत विद्यार्थी

मदरसामा नआए पनि दुबै जनाले गाउँपालिकाको राहतको तलब पाइरहनुभएको छ । उहाँहरूलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको हाजिरी रेर्कडबाट प्रष्ट बुझ्न सकिने उहाँको भनाइ थियो ।

By रासस नेपाल | May 08, 2023 | 0 Comments

Trending Post