मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागकिर उड्डयनमन्त्रीको शब्द रचना रहेको गीन ‘पहराकी फूल’ सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

By Kaushal Raj Kandel | March 19, 2023 | 0 Comments

चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक

फिल्ममा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकाकरको अभिनय रहेको छ । चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको हो । फिल्मको कथावस्तुको निर्देशन एवं लेखन उपेन्द्र सुब्बाले गर्नुभएको हो ।

By Kaushal Raj Kandel | March 24, 2023 | 0 Comments

Trending Post