भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो

नेपाल र्फकनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिनुभयो ।

By Kaushal Raj Kandel | April 04, 2023 | 0 Comments

कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढीरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।

By Kaushal Raj Kandel | April 09, 2023 | 0 Comments

कोरोना बढ्योः समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

उहाँले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातीको रहेको बताउनु भयो । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गर्नुभयो ।

By Kaushal Raj Kandel | April 16, 2023 | 0 Comments

कोरोना सङ्क्रमण घट्यो

कोरोना भाइरसको सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।

By रासस नेपाल | May 10, 2023 | 0 Comments

Trending Post