इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो ।
गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १ हजार ४१७ पुगेको छ भने अन्य ६ हजार २६८ जना घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले इजरायल–इरानमा रहेका नेपालीहरूको सुरक्षा सर्वोच्च प्राथमिकता बनायो
युद्धको १२ दिनपछि अमेरिकी मध्यस्थतामा जुन २४ देखि कार्यान्वयनमा ल्याइएको युद्धविराम घोषणालाई दुबै पक्षले तोडफोड गरेका छन्
मन्त्रीले भनेका छन्, यदि हमासले तत्काल हतियार फिर्ता नगरी सबै बन्धकलाई मुक्त गरेन भने इस्रायलले गाजासिटीलाई पूर्ण रूपमा नष्ट गर्नेछ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023