भारत र नेपालबीच सीमा सुरक्षालाई मजबुत बनाउने उद्देश्यले उच्चस्तरीय बैठक सम्पन्न भएको छ।