पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा एपिएफले पुलिसमाथि ३–१ सेटमा जित निकालेर च्याम्पियन बनेको हो । विभागीय तीन र दुई प्रदेशले सहभागिता जनाएको प्रतियोगिताको विजेता एपिएफले विजेताले ४ लाख रुपैयाँ तथा उपविजेता पुलिसले २ लाख रुपैयाँ हात पारेको छ ।

By Kaushal Raj Kandel | April 15, 2023 | 0 Comments

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।

By रासस नेपाल | May 17, 2023 | 0 Comments

आज ४३औं बीपी स्मृति दिवस मनाइँदै, देशभर श्रद्धाञ्जली कार्यक्रमहरू

उनको सरकार २०१७ सालमा राजा महेन्द्रद्वारा विघटन गरियो, र त्यसपछि उनी जेल जीवन र निर्वासनमा बस्न बाध्य भए

By Ashraj Khanal | July 22, 2025 | 0 Comments

Trending Post