विचारः साइबर स्पेस नियमनमा बहुपक्षीय सहकार्यको खाँचो

नेपाल दूरसञ्चार प्राधिकरणको अद्यावधिक म्यानेजमेन्ट इन्फर्मेसन रिपोर्ट (एम्आइएस्) अनुसार नेपालमा जनसङ्ख्याको १३१.५१ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ । यसले गर्दा डिजिटल स्पेसमा नेपालीहरुको उपस्थिति ह्वात्तै बढेको छ ।

By रासस नेपाल | May 08, 2023 | 0 Comments

Trending Post