देशभरका सडकमा १२ महिनै सवारी चलाउन सक्नेगरी काम गर्छुः मन्त्री श्रेष्ठ

उहाँले काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिइएको बताउनु भयो ।

By युनिबिग न्युज | March 17, 2023 | 0 Comments

नारायणगढ–बुटवल सडक निर्माणको गति अपेक्षा गरिएभन्दा कम

सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो । वर्षात्का बोला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको हो । ठेक्का थपिएको अवधि साउनसम्ममा सकिनुपर्नेमा अहिलेसम्मको दुवै ठेक्कामा गरी प्रगति झन्डै ३१ प्रतिशत रहेको छ ।

By रासस नेपाल | May 05, 2023 | 0 Comments

सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ ।

By रासस नेपाल | May 12, 2023 | 0 Comments

मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि

रुपन्देही, २ जेठ (रासस) : सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ । तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो ।

By रासस नेपाल | May 16, 2023 | 0 Comments

वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ ।

By रासस नेपाल | May 25, 2023 | 0 Comments

नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत

विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।

By रासस नेपाल | May 25, 2023 | 0 Comments

मुग्लिन–पोखरा सडक ः घरटहराको मुआब्जाका लागि रकम अभाव

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा ६ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ ।

By रासस नेपाल | June 07, 2023 | 0 Comments

ट्र्याक्टर नजाने बाटोमा बस गुड्न थाले

सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् । विसं २०७५ मा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो ।

By रासस नेपाल | June 22, 2023 | 0 Comments

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।

By रासस नेपाल | June 25, 2023 | 0 Comments

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

By रासस नेपाल | July 02, 2023 | 0 Comments

Trending Post