१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ ।

By Kaushal Raj Kandel | May 22, 2023 | 0 Comments

आर्थिक वर्षको सुरुवातमै नेपालमा ११९ अर्बभन्दा बढीको व्यापार घाटा

आयातको परिमाण उच्च रहँदा निर्यात भने तुलनात्मक रूपमा कमजोर हुने क्रम निरन्तर

By Ashraj Khanal | August 24, 2025 | 0 Comments

Trending Post